माछापालन तथा विक्रि वितरण कार्यका लागि तपसिलका तालहरुको सिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना ।
तपसिल
१. दुबरी ताल, कैलारी गाउँपालिका -८
२. हर्निहान बरेरुवा (रखौनी ताल) कैलारी गाउँपालिका -५
३. पर्सिहान (रखौनी ताल) कैलारी गाउँपालिका -५
करार सेवामा श्रेणीविहिन स्विपर पदको अन्तरवार्ता तपसिल अनुसार हुने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
अन्तवार्ता हुने स्थान - कैलारी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय हसुलिया कैलाली ।
मिति - २०७७/११/२६ गते ।
समय - बिहान ११ बजेदेखि ।
अन्तर्राष्ट्रिय खुला डाटा दिवस २०२१ को सम्बन्धमा
International Open Data Day 2021 Celebration with different activity
Saturday 6th March 2021
Activities:
सामाजिक परिचालक पदको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ।
मिति २०७७/११/०२ गते दिउँसो २:०० बजेदेखि कैलारी गाउँपालिकाको कार्यालय हसुलियामा प्रयोगात्पक परीक्षा हुने भएकोले लिखित परीक्षामा उत्तीर्ण भएको उम्मेदवारहरुले सम्पर्क गर्न हुन जानकारी गराईन्छ ।
सम्पर्क नं. 9868138277/ 9812682533