FAQs Complain Problems

स्विपर पदको अन्तरवार्ता सम्बन्धी सूचना ।

करार सेवामा श्रेणीविहिन स्विपर पदको अन्तरवार्ता तपसिल अनुसार हुने सम्बन्धी अत्यन्त जरुरी सूचना । 

अन्तवार्ता हुने स्थान - कैलारी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय हसुलिया कैलाली । 

मिति - २०७७/११/२६ गते । 

समय - बिहान ११ बजेदेखि । 

 

आर्थिक वर्ष: