मिति २०७७/११/०२ गते दिउँसो २:०० बजेदेखि कैलारी गाउँपालिकाको कार्यालय हसुलियामा प्रयोगात्पक परीक्षा हुने भएकोले लिखित परीक्षामा उत्तीर्ण भएको उम्मेदवारहरुले सम्पर्क गर्न हुन जानकारी गराईन्छ ।
सामुदायिक विद्यालयहरुका वि.ब्य.स. अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षहरुलाई एकसाथ राखेर क्षमता अभिवृद्धि गर्नको लागि यसै साथ संलग्न गरिएको पत्र अनुसार सहभागिताको लागि अनुराेध छ ।