FAQs Complain Problems

कैलारी गाउँपालिका कार्यालय

Read More

कैलारी गाउँपालिका -१, मंझरामा रहेको बनदेवी मन्दिर

Read More

कैलारी गाउँपालिका -९ मा अवस्थित कोइलही ताल

Read More

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
9858484474
उपाध्यक्ष, श्री भगवती कुमारी चौधरी
उपाध्यक्ष
9858484473, Email : chaudharybhagwati2023@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9848721341
सूचना अधिकारी
9858420885
सहायक कम्प्युटर अपरेटर
9865605578
लेखापाल
9865618190

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया पुगेमा सोहि दिन
जिम्मेवार अधिकारीः- न्यायिक समिति
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

रितपुर्वकको निवेदन, नागरिकताको प्रतिलिपि, अन्य आवश्यक कागजातहरु

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया पुगेमा सोहि दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन बमोजिम सिफारिस तथा प्रमाणितको दस्तुर फरक-फरक हुनेछ |
आवश्यक कागजातहरुः-

सिफारिस माग गरेको निवेदन, सिफारिसलाई पुष्ट्याई गर्ने कागजात, आवेदकको परिचय वा सो खुल्ने कागजपत्र वा संस्था निर्णयहरु

सेवा प्रकारः-
सेवा समयः- -
जिम्मेवार अधिकारीः- प्रशासन शाखा, पंजिकरण शाखा, सामाजिक विकास शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

सम्बन्धित व्यक्तिको निवेदन, नागरिकताको प्रतिलिपि, पतिको मृत्यु दर्ता (विधवाको हकमा), पति सँगको नाता प्रमाणित पत्र, सम्बन्ध विच्छेदको प्रतिलिपि, जन्मदर्ता प्रमाण पत्र, बसाई सराइ, ३ प्रति पासपोर्ट साइज फोटो, एकल महिलाको हकमा अविवाहित प्रमनित्को सर्जमिन, मुचुल्का, अपाङ्ग परिचय पत्र

सेवा प्रकारः-
सेवा समयः- चौमासिक
जिम्मेवार अधिकारीः- लेखा शाखा, पंजिकरण शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

वडाको निकासा माग पत्र, भरपाई, अनलाइन इन्ट्री विवरण

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया पुगेमा सोहि दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- निवेदन शुल्क रु ५००/- , प्रति वर्ग फित भूमिगत भई पहिलो, दोश्रो, तेश्रो र तेश्रो तल्ला भन्दा माथिको क्रमश रु ४.४, ५, ६, ८ र कच्ची तथा माटोको प्रति वर्ग फिट रु २ सिमेन्टको जोदाईमा ईटा वा ढुंगाको वर्गफिट रु ३
आवश्यक कागजातहरुः-

ना. प्र. को प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, भूमिकर तथा सम्पत्ति कर तिरेको रसिद

सेवा समयः- स्रोत व्यक्ति, वि. नि. को प्रतिवेदन प्राप्त भएपछि र कार्यपालिकाको निर्णय भएपछि
जिम्मेवार अधिकारीः- शिक्षा शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन बमोजिम तह अनुसार फरक-फरक हुनेछ |
आवश्यक कागजातहरुः-

शिक्षा नियमावली अनुसूची-१ बमोजिमको निवेदन, शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीको प्रतिलिपि, प्रस्तावित विद्यालयको शिक्षिक नक्सा, वि. व्य. स. को निर्णय, शिक्षा ऐन र नियमावली अनुसारका आवश्यक कगजथारू

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया पुगेमा बढीमा एक(१) हप्ता
जिम्मेवार अधिकारीः- सहकारी शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- सहकारी बर्गिकरण अनुसार फरक फरक हुनेछ |
आवश्यक कागजातहरुः-

सहकारी संस्थाको स्वीकृत विनियम र कार्य योजना, सहकारी संस्थाको सम्भाव्यता अध्ययन प्रतिवेदन, सदस्य लिन स्वीकार गरेको शेयर शंख्या र रकम विवरण, प्रथम र दोश्रो प्रारम्भिक भेलाको निर्णय, अधिकार प्रत्यायोजन फारम, स्वघोषणा पत्र, तमसुक भरपाई, समितिका पदाधिकारीहरुको फोटो सहितको विवरण, संस्था दर्ता प्रमाण पत्रको नमुना, शेयर दर्ता किताब नमुना, आवेदकको विवरण फारम, संस्था दर्ताको पत्र

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया पुगेको सोहि दिन/ बुझ्नु पर्ने रिपोर्ट भएपछि ३-५ दिन लाग्ने
जिम्मेवार अधिकारीः- प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-

दर्ताको लागि (क) संस्थाको विधान (ख) वडा सिफारिस (ग) नागरिकता प्रमाणपत्रको प्रतिलिपि, वार्षिक प्रगतिको विवरण, लेखा परिक्षण प्रतिवेदन, कर चुक्ताको प्रमाण पत्र 

सेवा प्रकारः-
सेवा समयः- गाउँ कार्यपालिकाको निर्णय भएपछि
जिम्मेवार अधिकारीः- प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- २०००
आवश्यक कागजातहरुः-

निर्देशिका बमोजिम दस्तखत, नागरिकता(जग्गाधनी/उद्योग दर्ता प्रमाणपत्र, दर्ताको लागि मेकानिकल इन्जिनियरको सिफारिस, कर चुक्ता सम्बन्धि प्रमाण कागजातहरु,  कार्यविधि बमोजिम पुर्याउनु पर्ने प्रमाणहरु   

Pages

जानकारी