FAQs Complain Problems

सूचना तथा समाचार

विद्यालय संचालन गर्ने सम्बन्धमा सूचना ।

मिति २०७८/१०/२८ गते बसेको शिक्षा समितिको बैठकको निर्णय अनुसार यहि मिति २०७८/११/०१ गतेदेखि विद्यालयहरुको भौतिक उपस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गराउने गरी नियमित पठन–पाठनका क्रियाकलाप संचालन गर्न यो सूचना प्रकाशित गरिएको छ ।

Pages