FAQs Complain Problems

ग्यालरी

"महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगानु नै हो आजको आवश्यकता भन्ने मूल नाराको साथ कैलारी गाउँपालिकाले नेपाल मास्क अभियान मिति २०७८ श्रावण २३ देखि २९ गते सम्म शुरु गरेको छ र सो अवसरमा इलाका प्रहरी कार्यालय हसुलियालाई प्रमुख प्रशासकीय अधिकृत श्री खगेन्द्र राज जाोशी ज्यूले मास्क वितरण गर्नु भएको छ र अन्य सबै सुरक्षा निकायलाई मास्क उपलब्ध गराएको छ ।

मिति: 08/11/2021 - 12:30
, ,

आज मिति २०७८/०३/१० गते कैलारी गाउँपालिकको आठौं गाउँसभाको पहिलाे बैठक सम्पन्न भएको छ र अर्को बैठक मिति २०७८/०३/१३ गते ११ बजे बस्नेछ । 

मिति: 06/24/2021 - 14:07
, , , ,

दलित महिला अधिकार मञ्च DWRF नेपाल संस्थाले कोभिड १९ जोखिम रोकथाम तथा नियन्त्रणको लागि र Isolation व्यवस्थापनका लागि तपसिलको सामाग्रीहरु उक्त संस्थाको प्राविधिक कर्मचारी श्री राजेन्द्र रैका ज्यू मार्फत कैलारी गाउँपालिकाका प्रवता तथा ७ नं. वडा अध्यक्ष श्री कमल प्रसाद चौधरी ज्यूलाई हस्तान्तरण गर्नु भएको छ।

तपसिल :

मिति: 06/22/2021 - 13:34

Pages