FAQs Complain Problems

ग्यालरी

कैलारी गाउँपालिका भवन निर्माण सम्बन्धी सहायता कक्ष स्थापना भएको छ । 

सेवाहरु :

१. सुरक्षित भवन निर्माण । 

२. भवन अनुमति प्रक्रिया ।

३. भवनको नक्सापास प्रक्रिया । 

४. तालिम प्राप्त निर्माण कर्मी । 

५. ग्रामीण भवनको नक्सा बनाउन सहयोग ।

समय : बिहान १० बजेदेखि १ बजेसम्म (सोमबार र बिहिबार मात्र)

मिति: 04/18/2022 - 11:44

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति कैलालीले कैलारी गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । सो पार्टीले कोभिडका बिरामीको उपचारमा सहयोग पुग्ने भन्दै सात वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो। राप्रपा कैलालीका अध्यक्ष होमबहादुर गुरुङ ज्यूले बुधबार गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी ज्यूलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नु भयो । 

मिति: 01/12/2022 - 20:16
, ,

"महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगानु नै हो आजको आवश्यकता भन्ने मूल नाराको साथ कैलारी गाउँपालिकाले नेपाल मास्क अभियान मिति २०७८ श्रावण २३ देखि २९ गते सम्म शुरु गरेको छ र सो अवसरमा इलाका प्रहरी कार्यालय हसुलियालाई प्रमुख प्रशासकीय अधिकृत श्री खगेन्द्र राज जाोशी ज्यूले मास्क वितरण गर्नु भएको छ र अन्य सबै सुरक्षा निकायलाई मास्क उपलब्ध गराएको छ ।

मिति: 08/11/2021 - 12:30
, ,

आज मिति २०७८/०३/१० गते कैलारी गाउँपालिकको आठौं गाउँसभाको पहिलाे बैठक सम्पन्न भएको छ र अर्को बैठक मिति २०७८/०३/१३ गते ११ बजे बस्नेछ । 

मिति: 06/24/2021 - 14:07
, , , ,

दलित महिला अधिकार मञ्च DWRF नेपाल संस्थाले कोभिड १९ जोखिम रोकथाम तथा नियन्त्रणको लागि र Isolation व्यवस्थापनका लागि तपसिलको सामाग्रीहरु उक्त संस्थाको प्राविधिक कर्मचारी श्री राजेन्द्र रैका ज्यू मार्फत कैलारी गाउँपालिकाका प्रवता तथा ७ नं. वडा अध्यक्ष श्री कमल प्रसाद चौधरी ज्यूलाई हस्तान्तरण गर्नु भएको छ।

तपसिल :

मिति: 06/22/2021 - 13:34

Pages