"महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगानु नै हो आजको आवश्यकता भन्ने मूल नाराको साथ कैलारी गाउँपालिकाले नेपाल मास्क अभियान मिति २०७८ श्रावण २३ देखि २९ गते सम्म शुरु गरेको छ र सो अवसरमा इलाका प्रहरी कार्यालय हसुलियालाई प्रमुख प्रशासकीय अधिकृत श्री खगेन्द्र राज जाोशी ज्यूले मास्क वितरण गर्नु भएको छ र अन्य सबै सुरक्षा निकायलाई मास्क उपलब्ध गराएको छ ।