FAQs Complain Problems

कैलारी गाउँपालिका कार्यालय

Read More

कैलारी गाउँपालिका -१, मंझरामा रहेको बनदेवी मन्दिर

Read More

कैलारी गाउँपालिका -९ मा अवस्थित कोइलही ताल

Read More

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
9858484474
उपाध्यक्ष, श्री भगवती कुमारी चौधरी
उपाध्यक्ष
9858484473, Email : chaudharybhagwati2023@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9848721341
सूचना अधिकारी
9858420885
सहायक कम्प्युटर अपरेटर
9865605578
लेखापाल
9865618190

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- विपद व्यवस्थापन समितिकी निर्णयपछी
जिम्मेवार अधिकारीः- अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

माग गरेको व्यहोरा सहितको निवेदन, औचित्य  पुष्टि हुने आधार, प्राकृतिक प्रकोप सहायताको लागि वडा र प्रहरी मुचुल्का, तस्विरहरु

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया पुगेको सोहि दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा, योजना शाखा, आर्थिक प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

प्राविधिक अन्तिम मुल्यांकन र प्रतिवेदन, उपभोक्ता समितिबाट काम सम्पन्न भएको निर्णय, प्रमाणित बिल भरपाई र कागजात, योजना पूर्व र पछिका तस्बिरहरु(न्युनतम २ प्रति), योजना फरफारक निर्णय, अनुगमन समिति प्रतिवेदन

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया पुगेको सोहि दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा, योजना शाखा, आर्थिक प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

उपभोक्ता समिति गठन गरेको निर्णयको पर्तिलिपि, अनुगमन समिति गठनको निर्णय पत्र, सम्बन्धित वडा कार्यालयको सिफारिस, लागत इस्टिमेट, नक्सा डिजाइन, योजना पूर्वको तस्बिर, उपभोक्ता समितिबाट पेस्की माग, निर्णय प्रतिलिपि र पत्र, कार्यक्रमको हालको समितिको प्रस्ताव 

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया पुगेको सोहि दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा, योजना शाखा, आर्थिक प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका

Pages

जानकारी