यस वडाले साविक बसैती गाविसको वडा नं १, २, ३, ४, ५, ६, ८ र ९ लाई ओघटेको छ | यस वडाको जम्मा क्षेत्रफल २१.६५वर्ग कि मि रहेको छ |