दलित महिला अधिकार मञ्च DWRF नेपाल संस्थाले कोभिड १९ जोखिम रोकथाम तथा नियन्त्रणको लागि र Isolation व्यवस्थापनका लागि तपसिलको सामाग्रीहरु उक्त संस्थाको प्राविधिक कर्मचारी श्री राजेन्द्र रैका ज्यू मार्फत कैलारी गाउँपालिकाका प्रवता तथा ७ नं. वडा अध्यक्ष श्री कमल प्रसाद चौधरी ज्यूलाई हस्तान्तरण गर्नु भएको छ।
तपसिल :
१. हेण्ड वास स्टेशन सेट - ५ वटा । २. ट्याङ्की - ५ वटा । ३. डस्ना - १० पिस । ४. तन्ना - १० पिस । ५. सिरानी - १० पिस । ६. ब्लाङ्केत - १० पिस । ७. झुल - १० पिस । ८. सेनेटरी प्याड - ५० पिस । ९. टावेल - १० पिस । १०. वेड - १० पिस । ११. हार्पिक - ८ पिस । १२. बाल्टिन - ५ पिस । १३. मग - ५ पिस । १४. फिनेल - ८ पिस । १५. मोपिड - २ पिस । १६. ग्लोब्स - ४ पिस । १७. स्प्रे सेनिटाइजर - १० पिस । १८. साबुन - १० पिस । १९. माक्स - १२५० पिस । २०. फेस सिल्ड - ३० पिस । २१. सर्जिकल ग्लोब्स - २५ बट्टा । २२. सेनिटाइजर - ५० पिस ।