यस वडाले साविक हसुलिया गाविसको वडा नं २, ४, ५ र ६ लाई ओघटेको छ | यस वडाको जम्मा क्षेत्रफल १५.०५ वर्ग कि मि रहेको छ |