FAQs Complain Problems

वडा नं ८

यस वडाले साविक उदासीपुर गाविसको वडा नं ३, ४,  ६,  ७, ८ र ९ र बसौती वडा नं ७ लाई ओघटेको छ | यस वडाको जम्मा क्षेत्रफल १७.७१ वर्ग कि मि रहेको छ | यस वडामा जम्मा ४८५३ जना बासिन्दा रहेकाछन |

Population: 
4853
Ward Contact Number: 
9848672724