FAQs Complain Problems

६ नं. वडा कार्यालय, बनकट्टा ।

वडा कार्यालय भवन
६ नं. वडा अध्यक्ष श्री प्रेम बहादुर चाैधरी, 9866424320

यस वडाले साविक गदरिया गाविसको वडा नं १, २, ३, ६ र ७ लाई ओघटेको छ | यस वडाको जम्मा क्षेत्रफल ३५.३३ वर्ग कि मि रहेको छ | 

Population: 
6051
Ward Contact Number: 
वडा सचिव श्री अनन्त राम कडेल, 9843014162 र प्राविधिक कर्मचारी अ. स.ई. श्री सञ्जय कठरिया, 9865767963