FAQs Complain Problems

तालिमा सहभागी हुने बारे सूचना । शिक्षा शाखा

तालिमा सहभागी हुने बारे सूचना । शिक्षा शाखा

मिति २०७७/१०/१४ र १५ गते यस कैलारी गाउँपालिकाको सबै सामुदायिक विद्यालयहरुमा कक्षा १ मा अध्यापन गर्ने शिक्षकहरु बिच कक्षा १-३ को एकीकृत पाठ्यक्रमको बारे अभिमुखिकरण हुने भएकोले उक्त तालिममा उल्लेखित विद्यालयबाट १ जना शिक्षकहरुलाई अनिवार्य उपस्थितीको लागि जानकारी गराइन्छ । 

आर्थिक वर्ष: