FAQs Complain Problems

कैलारी गाउँपालिका अन्तर्गतका विद्यालयहरु

नाम तह वडा ठेगाना
जनता माध्यमिक विद्यालय माध्यमिक तह वडा नम्बर ४ गदरिया
आदर्श बाल प्राथमिक विद्यालय प्राथमिक तह वडा नम्बर ६ सुर्मी
विष्णु प्राथमिक विद्यालय प्राथमिक तह वडा नम्बर ६ लम्कीफाँटा
शिवशक्ती आधारभूत विद्यालय आधारभूत तह वडा नम्बर ८ वनकनरी
जनता सरस्वती प्राथमिक विद्यालय प्राथमिक तह वडा नम्बर ९ कोईली
जनश्रृजना प्राथमिक विद्यालय प्राथमिक तह वडा नम्बर ९ जमानीपुर
जीवनज्योति प्राथमिक विद्यालय प्राथमिक तह वडा नम्बर ९ देवीगञ्ज
लक्ष्मी प्राथमिक विद्यालय प्राथमिक तह वडा नम्बर ९ सिमराना
जनकल्याण प्राथमिक विद्यालय प्राथमिक तह वडा नम्बर ६ खरेटी
सरस्वती प्राथमिक विद्यालय प्राथमिक तह वडा नम्बर ९ सित्तलपुर

Pages