FAQs Complain Problems

सहकारी दर्ता/ नविकरण

लाग्ने समय: 
प्रक्रिया पुगेमा बढीमा एक(१) हप्ता
जिम्मेवार अधिकारी: 
सहकारी शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
सहकारी बर्गिकरण अनुसार फरक फरक हुनेछ |
आवश्यक कागजातहरु: 

सहकारी संस्थाको स्वीकृत विनियम र कार्य योजना, सहकारी संस्थाको सम्भाव्यता अध्ययन प्रतिवेदन, सदस्य लिन स्वीकार गरेको शेयर शंख्या र रकम विवरण, प्रथम र दोश्रो प्रारम्भिक भेलाको निर्णय, अधिकार प्रत्यायोजन फारम, स्वघोषणा पत्र, तमसुक भरपाई, समितिका पदाधिकारीहरुको फोटो सहितको विवरण, संस्था दर्ता प्रमाण पत्रको नमुना, शेयर दर्ता किताब नमुना, आवेदकको विवरण फारम, संस्था दर्ताको पत्र