FAQs Complain Problems

विद्यालय खोल्ने तथा कक्षा थप

लाग्ने समय: 
स्रोत व्यक्ति, वि. नि. को प्रतिवेदन प्राप्त भएपछि र कार्यपालिकाको निर्णय भएपछि
जिम्मेवार अधिकारी: 
शिक्षा शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
गाउँपालिकाको आर्थिक ऐन बमोजिम तह अनुसार फरक-फरक हुनेछ |
आवश्यक कागजातहरु: 

शिक्षा नियमावली अनुसूची-१ बमोजिमको निवेदन, शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीको प्रतिलिपि, प्रस्तावित विद्यालयको शिक्षिक नक्सा, वि. व्य. स. को निर्णय, शिक्षा ऐन र नियमावली अनुसारका आवश्यक कगजथारू