FAQs Complain Problems

७ नं. वडा कार्यालय, रतनपुर, कैलाली ।

जनप्रतिनिधिहरुको नाम तथा सम्पर्क नं.
वडा कार्यालय भवन
वडा अध्यक्ष श्री दिपेन्द्र बम, 9848661712

यस वडाले साविक रतनपुर गाविसको वडा नं १, २, ३, ४, ५, ६, ७, ८ र ९ लाई ओघटेको छ | यस वडाको जम्मा क्षेत्रफल ४६.४१ वर्ग कि मि रहेको छ | 

Population: 
6979
Ward Contact Number: 
वडा सचिव श्री गणेश राम चाैधरी, 9815672235 र प्राविधिक कर्मचारी स.ई. श्री मेनुका चौधरी, 9866815954