FAQs Complain Problems

नक्सा पास तथा दर्ता स्वीकृत

लाग्ने समय: 
प्रक्रिया पुगेमा सोहि दिन
जिम्मेवार अधिकारी: 
प्राविधिक शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
निवेदन शुल्क रु ५००/- , प्रति वर्ग फित भूमिगत भई पहिलो, दोश्रो, तेश्रो र तेश्रो तल्ला भन्दा माथिको क्रमश रु ४.४, ५, ६, ८ र कच्ची तथा माटोको प्रति वर्ग फिट रु २ सिमेन्टको जोदाईमा ईटा वा ढुंगाको वर्गफिट रु ३
आवश्यक कागजातहरु: 

ना. प्र. को प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, भूमिकर तथा सम्पत्ति कर तिरेको रसिद