FAQs Complain Problems

गैर सरकारी संस्था दर्ता र नविकरण सिफारिस

लाग्ने समय: 
प्रक्रिया पुगेको सोहि दिन/ बुझ्नु पर्ने रिपोर्ट भएपछि ३-५ दिन लाग्ने
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
५००
आवश्यक कागजातहरु: 

दर्ताको लागि (क) संस्थाको विधान (ख) वडा सिफारिस (ग) नागरिकता प्रमाणपत्रको प्रतिलिपि, वार्षिक प्रगतिको विवरण, लेखा परिक्षण प्रतिवेदन, कर चुक्ताको प्रमाण पत्र